Posts

Showing posts from March, 2024

राष्ट्रिय स्वतन्त्र पार्टी जाेरायल गाउँपालिकाका सदस्य ज्युहरुले यशाेदा बचाउ अभियानमा गरे सहयाेग।

Image
 यशाेदा नेपाली बचाउ अभियानमा हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी जाेरायल गाउँपालिका वडा न १ देखि वडा न ६ सम्मका हरेक सदस्य ज्यु लगायत घण्टि मित्र दाजुभाइ दिदिबहिदनिले सक्दाे सहयाेग गर्नु भयकाेमा  धेरै -धेरै धन्यवाद....🙏🙏👏   सहयाेगि दाताहरु:                   १) टेक बाहादुर खत्री ज्यु ले  650              २) रमेस शावद ज्यु ले 505               ३) तुल्क्षिधर जोसि ज्यु ले 600        ४) खेम नेपाली  ज्यु ले 505              ५)बिरेन्द्र नेपाली ज्युले 1000                  ६)हेमन्त  जोरा ज्युले 625                    ७)प्रकाश पार्की  ज्युले 1000             ८) रमेस पातली ज्यु ले 1000             ९) भरत खडायत ज...

जोरायल गाउँपालिका वडा नं १ स्तरीय राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन सम्पन्न भयकाे छ।

Image
 जोरायल  गाउँपालिका वडा नं १ स्तरीय राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन सम्पन्न भएको छ। नवगठित कार्य समितिसहित वडा परिषद सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💞